१ इतिहास 10:8 - नेपाली नयाँ संशोधित संस्करण8 भोलिपल्ट जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँड़ामा मरेका भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 लडाइँ भएको भोलिपल्ट पलिश्तीहरू लाश लुट्न निस्के। तिनीहरूले गिल्बो डाँडामा शाऊल र तिनका छोराहरूको लाश लडिरहेका भेट्टाए। Viz kapitolaपवित्र बाइबल8 भोलि पल्ट पलिश्ती मानिसहरू मृत शरीरहरूबाट मूल्यवान चीजहरू लिन आए। तिनीहरूले शाऊलको शरीर अनि तिनका छोराहरूका शरीरहरू गिल्बो डाँडामा पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए। Viz kapitola |