१ इतिहास 10:6 - नेपाली नयाँ संशोधित संस्करण6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनका जम्मै परिवार एकै चोटि मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसरी शाऊल र उनका तीन छोराहरू सबै एकसाथ मरे र उनको राज्यको अन्त्य भयो। Viz kapitolaपवित्र बाइबल6 यसरी शाऊल अनि तिनका तीन जना छोराहरूको पनी मृत्यु भयो। शाऊलका परिवार सबैको एकसाथ मृत्यु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसरी शाऊल र तिनका तीन जना छोराहरू मरे। तिनको सम्पूर्ण घराना एकैसाथ मरे। Viz kapitola |