१ इतिहास 10:10 - नेपाली नयाँ संशोधित संस्करण10 उनीहरूले तिनका हतियारहरू आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउको चाहिँ दागोनको मन्दिरमा झुण्ड्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले एउटा मन्दिरमा उनका हतियार राखे र उनको टाउको दागोन देवताको मन्दिरमा झुन्ड्याइदिए। Viz kapitolaपवित्र बाइबल10 पलिश्तीहरूले शाऊलको हतियारहरू तिनीहरूका असत्य देवताहरूको मन्दिरमा राखे। तिनीहरूले शाऊलको शिर दागोनको मन्दिरमा झुण्ड्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले शाऊलका हतियार आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउकोलाई चाहिँ आफ्ना देवता दागोनको मन्दिरमा झुण्ड्याए। Viz kapitola |