१ इतिहास 10:1 - नेपाली नयाँ संशोधित संस्करण1 पलिश्तीहरूले इस्राएलको विरुद्धमा युद्ध गरे, र इस्राएलका मानिसहरू गिल्बो डाँड़ामा आफ्ना मरेकाहरूलाई छोड़ेर भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पलिश्तीहरूले इस्राएलीहरूसँग गिल्बो डाँडामा लडाइँ गरे। त्यहाँ धेरै इस्राएलीहरू मारिए र बाँकी रहेका इस्राएलीहरू, शाऊल र उनका छोराहरूसमेत भागे। Viz kapitolaपवित्र बाइबल1 पलिश्ती मानिसहरू इस्राएलका मानिसहरू सित लडे। इस्राएलका मानिसहरू पलिश्ती मानिसहरू देखि भागे। धेरै इस्राएलीहरू गिल्बो डाँडामा मारिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 पलिश्तीहरूले इस्राएलीहरूको विरुद्धमा युद्ध गरे; इस्राएलीहरू पलिश्तीहरूको सामुबाट भागे र धेरै जना गिल्बो पर्वतमा मारिए। Viz kapitola |