१ इतिहास 1:48 - नेपाली नयाँ संशोधित संस्करण48 सम्ला मरेपछि यूफ्रेटिस नदीको किनारमा भएको रहोबोतका शौल राजा भए। Viz kapitolaपवित्र बाइबल48 सम्लाको मृत्यु पछि शाऊल नयाँ राजा भए। शाऊल यूफ्रेटिस नदी किनारमा भएको रहोबोतका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 शम्लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए। Viz kapitola |