सपन्याह 3:9 - पवित्र बाइबल9 त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस बेला देश-देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु, र तिनीहरू सबैले परमप्रभुका नाउँको पुकारा गरून् र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “तब म जाति-जातिका मानिसहरूको मनमा परिवर्तन ल्याउनेछु र तिनीहरूले मलाई मात्र बिन्ती गर्नेछन् र अरू देवताहरूलाई बिन्ती गर्नेछैनन्। तिनीहरू सबैले मेरा आज्ञापालन गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “त्यसपछि म मानिसहरूका ओठ शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले याहवेहका नामको पुकार गरून्, र एउटै मनले उहाँको सेवा गरून्। Viz kapitola |