सपन्याह 3:6 - पवित्र बाइबल6 परमेश्वर भन्नुहुन्छ, “मैले जातिहरूलाई ध्वंश गरेको छु। मैले तिनीहरूको रक्षा धरहरा नष्ट गरिदिएको छु। मैले तिनीहरूको बाटोहरू नष्ट गरिदिएकोछु अनि अहिले त्यहाँ कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरू उजाड छन्, त्यहाँ कोही पनि बस्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “मैले जाति-जातिहरूलाई नाश गरेको छु। तिनीहरूका गढ़हरू उजाड़ पारिएका छन्। मैले तिनीहरूका सड़कहरू निर्जन तुल्याइदिएको छु। तिनमा कोही हिँड्दैनन्। तिनीहरूका सहरहरू नष्ट भएका छन्, त्यहाँ एउटै पनि छोड़िनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभु भन्नुहुन्छ, “मैले सबै जातिहरूलाई निमिट्यान्न पारेको छु। मैले तिनीहरूका सहरहरू नाश गरेको छु र तिनीहरूका पर्खालहरू र बुर्जाहरू ध्वंस पारी फ्याँकिदिएको छु। सहरहरू निर्जन र बाटोहरू रित्ता छन्, त्यहाँ कोही पनि छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “मैले राष्ट्रहरूलाई नाश गरेको छु; तिनीहरूका बलिया किल्लाहरू ध्वस्त भएका छन्। त्यस सहरबाट भएर कोही हिँड्दैन; मैले तिनीहरूका सडकहरूलाई उजाड पारेको छु; तिनीहरूका सहरहरू बिरानो भएका छन्; ती उजाड र खाली भएका छन्। Viz kapitola |