सपन्याह 3:4 - पवित्र बाइबल4 त्यसका अगमवक्ताहरूले धेरै प्राप्त गर्न सधैँ गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षि विपरित गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यसका अगमवक्ताहरू हठी छन्। तिनीहरू विश्वासघाती मानिसहरू हुन्। त्यसका पूजाहारीहरूले पवित्रस्थानलाई अपवित्र पार्छन्, र तिनीहरूले व्यवस्थालाई उल्टापाल्टा पार्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अगमवक्ताहरू अहङ्कारी र छली छन्, पूजाहारीहरूले पवित्र थोकलाई अपवित्र पार्दछन् र परमेश्वरको व्यवस्था उल्टा-पाल्टा पार्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसका अगमवक्ताहरू झूटा र अहङ्कारी छन्; तिनीहरू विश्वासघाती मानिसहरू हुन्। त्यसका पुजारीहरूले पवित्रस्थानलाई अपवित्र पार्दछन्, र परमेश्वरको नियमलाई तोड्दछन्। Viz kapitola |