सपन्याह 3:3 - पवित्र बाइबल3 यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेंडा़हरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसका अधिकारीहरू गर्जने सिंहहरू, र त्यसका शासकहरूचाहिँ बिहानसम्म केही बाँकी नराख्ने साँझका ब्वाँसाहरू हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसका भारदारहरू गर्जने सिंहहरूजस्ता छन्, न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन्, जसले खाने लोभमा भोलिपल्ट बिहानसम्म शिकारको एउटा हड्डीसम्म बाँकी राख्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसका अधिकारीहरू भोकाएका गर्जने सिंहहरूजस्ता छन्; अनि त्यसका शासकहरूचाहिँ साँझका ब्वाँसाहरूजस्ता हुन्, जसले बिहानको निम्ति हड्डीसम्म बाँकी राख्दैनन्। Viz kapitola |