सपन्याह 3:2 - पवित्र बाइबल2 तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यसले कसैको आज्ञा मान्दैन, सही कुरालाई ग्रहण गर्दैन। त्यसले परमप्रभुमा भरोसा राख्दैन, त्यो आफ्ना परमेश्वरको नजिकमा आउँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसले परमप्रभुको वचन सुनेको छैन वा उहाँको अनुशासन ग्रहण गरेको छैन। त्यसले परमप्रभुमा आफ्नो भरोसा राखेको छैन वा उहाँको सहायता मागेको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसले कसैको कुरा पनि मानिन; त्यसले अनुशासनलाई स्वीकार गर्दिन। त्यसले याहवेहमाथि भरोसा राख्दिन; अनि त्यो आफ्नो परमेश्वरको नजिकमा आउँदिन। Viz kapitola |