Online Bible

- Reklamy -




सपन्याह 3:19 - पवित्र बाइबल

19 त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु, जसले तिमीलाई चोट पुर्याए। मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु। म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्‍यवहार गर्नेछु। म लङ्गड़ालाई छुटाउनेछु, र छरपष्‍ट भएकाहरूलाई म जम्‍मा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्‍मान दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यो समय आउँदै छ! म तिमीहरूमाथि अत्‍याचार गर्नेहरूलाई दण्‍ड दिनेछु। लङ्गडाहरूको उद्धार गर्नेछु र विदेशमा छरपष्‍ट भएकाहरूलाई घर फर्काई ल्‍याउनेछु। तिनीहरूको लाजलाई इज्‍जतमा परिणत गरिदिनेछु र सारा जगतले तिनीहरूको प्रशंसा गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यस बेला तँलाई अत्याचार गर्नेहरूसित म बदला लिनेछु। म लङ्गडाहरूलाई उद्धार गर्नेछु; अनि निर्वासितहरूलाई जम्मा गर्नेछु। तिनीहरू जुन-जुन देशमा शर्ममा परेका थिए, म तिनीहरूलाई ती हरेक देशहरूमा प्रशंसा र सम्मान दिनेछु।

Viz kapitola kopírovat




सपन्याह 3:19

Následuj nás:

Reklamy


Reklamy