Online Bible

- Reklamy -




सपन्याह 3:18 - पवित्र बाइबल

18 चाढको दिन मानिसहरू आनन्दित भएझैं खुशी हुनुहुनेछ।” परमप्रभुले भन्नुभयो, “म तिम्रो लाज निकाली दिनेछु। म तिमीहरूलाई घात गर्न देखि ती मानिसहरूलाई रोकिने बनाउँछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “नियुक्त गरिएका चाड़हरूको शोक म तँबाट हटाइदिनेछु। ती तेरा निम्‍ति भार र लाज हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 र चाड-पर्वमा मानिसहरूले आनन्‍द मनाएझैँ उहाँले आनन्‍द मनाउनुहुनेछ।” परमप्रभु भन्‍नुहुन्‍छ: “तिमीहरूको विनाशको डर मैले हटाएको छु, र तिमीहरूको बदनाम मेटिदिएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “जो तोकिएका चाडहरूमा सहभागी हुन नपाउँदा शोकित छन्, जो तेरा निम्ति बोझ र बदनामी भएका छन्, म तँबाट हटाइदिनेछु।

Viz kapitola kopírovat




सपन्याह 3:18

Následuj nás:

Reklamy


Reklamy