Online Bible

- Reklamy -




सपन्याह 3:16 - पवित्र बाइबल

16 त्यस बेला यरूशलेमलाई भनिनेछ, “नडराऊ, बलवान होऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यस दिन यरूशलेमलाई तिनीहरूले यसो भन्‍नेछन्, “तँ नडरा, हे सियोन। तेरा हात ढीला हुन नपाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 समय आउँदै छ, जब तिनीहरूले यरूशलेमलाई यसो भन्‍नेछन्, “हे सियोन सहर, नडरा! तेरा हातहरू लुला हुन नदे!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यस दिन तिनीहरूले यरूशलेमलाई भन्‍नेछन्, “हे सियोन, नडरा; तेरा हातहरू लुला हुन नपाऊन्।

Viz kapitola kopírovat




सपन्याह 3:16

Následuj nás:

Reklamy


Reklamy