Online Bible

- Reklamy -




सपन्याह 3:13 - पवित्र बाइबल

13 इस्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झूटो बोल्ने छैनन्। तिनीहरूलो झूटो बोलेर मानिसहरूलाई ठग्ने छैनन्। तिनीहरू त्यो भेंडा़ जस्तै हुनेछन् जुन खाए पछि शान्तसँग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 इस्राएलका बाँकी रहेकाहरूले कुनै गल्‍ती गर्नेछैनन्‌। तिनीहरूले झूट बोल्‍नेछैनन्, न तिनीहरूका मुखमा छल पाइनेछ। तिनीहरू खानेछन्‌ र पल्‍टेर बस्नेछन्, र कसैले तिनीहरूलाई भयभीत तुल्‍याउनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 इस्राएलका बाँचेका मानिसहरूले कसैलाई बिझाउनेछैनन्, झूट बोल्‍नेछैनन् र छलछामको काम गर्नेछैनन्। तिनीहरूलाई सुरक्षा र फलिफाप हुनेछ र तिनीहरू कसैसित डराउनेछैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्; तिनीहरूले कुनै झूटो बोल्नेछैनन्। तिनीहरूका मुखमा कुनै पनि छलका कुरा पाइनेछैन। तिनीहरू खानेछन्, सुत्नेछन् र कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।”

Viz kapitola kopírovat




सपन्याह 3:13

Následuj nás:

Reklamy


Reklamy