Online Bible

- Reklamy -




सपन्याह 3:12 - पवित्र बाइबल

12 म शान्त अनि नम्र मानिसहरूलाई यरूशलेममा बस्न दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर तेरो बीचमा म दीन र नम्रहरूलाई छोड़िराख्‍नेछु, जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यहाँ म एउटा दीन र नम्र मानिसहरूलाई छोडिराख्‍नेछु र तिनीहरूले ममाथि भरोसा राख्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर म तेरो बीचमा नम्र र दीनहरूलाई छोड्नेछु। इस्राएलका बाँकी रहेकाहरूले याहवेहको नाममा भरोसा गर्नेछन्।

Viz kapitola kopírovat




सपन्याह 3:12

Následuj nás:

Reklamy


Reklamy