सपन्याह 2:6 - पवित्र बाइबल6 समद्रको कि नारको तिम्रो जमीन गोठालाहरू अनि तिनीहरूको भेंडा़को निम्ति खालि भूमि बनिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 समुद्रका किनारको देश, जहाँ करेतीहरू बस्छन्, त्योचाहिँ गोठालाहरू र भेड़ाहरूका निम्ति बस्ने ठाउँ हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 समुद्र किनारको तिमीहरूको जमिनचाहिँ भेडा गोठालाहरूको निम्ति बस्ने स्थान र भेडाहरूको निम्ति चरनहरू बन्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 समुद्री किनारको देशचाहिँ खर्क हुनेछ, जहाँ गोठालाहरूका निम्ति इनार हुनेछ र भेडाहरूका निम्ति गोठ हुनेछ। Viz kapitola |