Online Bible

- Reklamy -




सपन्याह 2:13 - पवित्र बाइबल

13 अनि परमप्रभुले उत्तर पट्टि आफ्नो हात बढाउनु हुनेछ र अश्शूरलाई दण्ड दिनुहुनेछ। उहाँले नीनवे शहरलाई नष्ट पार्नुहुनेछ, त्यो शहर केवल सुख्खा उजाड मरुभूमि जस्तै हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 उहाँले उत्तर दिशाको विरुद्धमा आफ्‍नो हात पसारेर अश्‍शूरलाई सर्वनाश गर्नुहुनेछ। उहाँले निनवेलाई पूर्ण रूपमा उजाड़ र मरुभूमिजस्‍तो सुक्‍खा तुल्‍याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुले आफ्‍नो शक्तिद्वारा अश्‍शूर देश पनि नाश पार्नुहुनेछ। उहाँले निनवे सहरलाई उजाड र मरुस्‍थल बनाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 उहाँले उत्तरको विरुद्धमा आफ्ना हात पसार्नुहुन्छ, र अश्शूरलाई नाश गर्नुहुनेछ; अनि निनवेलाई पूरै उजाड र मरुभूमिझैँ सुक्खा पारेर छोडिदिनुहुनेछ।

Viz kapitola kopírovat




सपन्याह 2:13

Následuj nás:

Reklamy


Reklamy