Online Bible

- Reklamy -




सपन्याह 2:11 - पवित्र बाइबल

11 ती मानिसहरू परमप्रभुसँग डराउनेछन्। किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब उहाँले देशका सबै देवताहरूलाई नष्‍ट पार्नुहुनेछ, तब तिनीहरूका निम्‍ति परमप्रभु भयङ्कर हुनुहुनेछ। हरेक किनारका जाति-जातिले उहाँको आराधना गर्नेछन्, प्रत्‍येकले आफ्‍नै भूमिमा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले तिनीहरूलाई भयभीत पार्नुहुनेछ। पृथ्‍वीका देवी-देवताहरूलाई उहाँले बेकामको बनाउनुहुनेछ। तब हरेक जातिले आफ्‍नो देशमा उहाँलाई पुज्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ, जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्‍ट गर्नुहुन्छ। उहाँलाई टाढाका राष्ट्रहरूले आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।

Viz kapitola kopírovat




सपन्याह 2:11

Následuj nás:

Reklamy


Reklamy