Online Bible

- Reklamy -




सपन्याह 2:10 - पवित्र बाइबल

10 तिनीहरूको घमण्डको कारण अनि तिनीहरूले सर्वशक्तिमान परमप्रभुका मानिसहरूलाई अपमान अनि गिल्ला गरेको कारण मोआव अनि अम्मोन का मानिसहरूले यो कष्ट भोग्नु पर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरूका घमण्‍डको सट्टा तिनीहरूले यही पाउनेछन्, किनभने तिनीहरूले सर्वशक्तिमान्‌ परमप्रभुको प्रजालाई अपमान र ठट्टा गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूले शेखी र घमण्‍ड अनि सर्वशक्तिमान् परमप्रभुको प्रजालाई अपमान गरेको निम्‍ति मोआब र अम्‍मोनका मानिसहरूले त्‍यस किसिमको सजाय पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरूको घमण्ड र सेनाहरूका याहवेहका मानिसहरूलाई गरेको अपमान र खिसीको सट्टामा तिनीहरूले यही कुरा फिर्ता पाउनेछन्।

Viz kapitola kopírovat




सपन्याह 2:10

Následuj nás:

Reklamy


Reklamy