सपन्याह 1:9 - पवित्र बाइबल9 त्यसदिन म त्यो सङ्घारमाथि उफ्रने सबै मानिसहरूलाई दण्ड दिनेछु, अनि ती जसले तिनीहरूका स्वामीको घर झूटो अनि हिंसाले भरि दिन्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 त्यस दिन सँघारमा खुट्टाले नटेक्ने, र आफ्ना देवताहरूको मन्दिरमा उपद्रव र छलले भरिपूर्ण पार्ने सबैलाई म सजाय दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 देवी-देवता मान्नेहरूले झैँ पूजा गर्ने र आफ्ना मालिकहरूको घर लुटेका धनले भर्नलाई चोरी र हत्या गर्ने सबै मानिसहरूलाई म दण्ड दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू, आफ्ना देवताहरूका मन्दिरलाई हिंसा र छलले भर्नेहरू सबैलाई म दण्ड दिनेछु। Viz kapitola |