सपन्याह 1:8 - पवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको बलिदानको दिन, म राजाका छोराहरू अनि अन्य भारादारहरूलाई दण्ड दिनेछु। म अरू देशको लुगा लगाउँने सबै मानिसहरूलाई पनि दण्ड दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुको त्यस बलिदानको दिनमा म राजकुमारहरू, राजाका छोराहरू र विदेशी लुगा लाउनेहरू जत्ति सबैलाई सजाय दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभु भन्नुहुन्छ, “त्यस बलिदानको दिन म सबै भारदारहरू, राजकुमारहरू र विदेशी रीतिथिति मान्ने सबैलाई दण्ड दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “याहवेहको बलिदानको दिन, म अगुवाहरू र राजाका छोराहरू; अनि विदेशी कपडा लगाउनेहरू सबैलाई दण्ड दिनेछु। Viz kapitola |