Online Bible

- Reklamy -




सपन्याह 1:7 - पवित्र बाइबल

7 मेरो मालिक परमप्रभुको अघि चूपचाप बस! किनभने मानिसहरूलाई न्याय गर्ने परमप्रभुको दिन नजिक आउँदैछ। परमप्रभुले उहाँको बलि तयार पार्नु भएकोछ अनि उहाँको पाहुनाहरूलाई तयार रहनु भन्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभु परमेश्‍वरको सामु चूप लाग, किनभने परमप्रभुको दिन नजिकै छ। परमप्रभुले एउटा बलिदान तयार पार्नुभएको छ, र आफूले निम्‍त्‍याउनुभएका पाहुनाहरूलाई उहाँले पवित्र पार्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुको दिन नजिकै आएको छ। यसकारण सार्वभौम परमप्रभुको सामुन्‍ने चुप लाग। परमप्रभुले एउटा बलिदान तयार गर्नुभएको छ र निम्‍त्‍याइएकाहरूलाई चोख्‍याउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 प्रभु याहवेहको सामु चुपचाप बस; किनकि याहवेहको दिन नजिकै छ। याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ; अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ।

Viz kapitola kopírovat




सपन्याह 1:7

Následuj nás:

Reklamy


Reklamy