सपन्याह 1:6 - पवित्र बाइबल6 कतिपय मानिसहरू परमप्रभुबाट टाडिए। तिनीहरूले परमप्रभुको अनुशरण गर्न छोडे। तिनीहरूले परमप्रभुसँग सहायता माग्न पनि छोडे। यसकारण म तिनीहरूलाई त्यस स्थानबाट हटाउँनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुको पछि लाग्न छोड़ेर फर्किजानेहरूलाई, र परमप्रभुको खोजी पनि नगर्ने न त उहाँको विषयमा सोधपूछ गर्नेहरूलाई समेत म नष्ट पार्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मकहाँ फर्केर पनि मलाई नपछ्याउने, मतिर नआउने वा मेरो अगुवाइ नलिनेहरूलाई म नाश गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू; अनि याहवेहको खोजी नगर्नेहरू, र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।” Viz kapitola |