Online Bible

- Reklamy -




सपन्याह 1:5 - पवित्र बाइबल

5 मानिसहरूले ती झूटा पूजाहारीहरूलाई बिर्सनेछन्। कतिले भन्ने छन् तिनीहरूले मेरो पूजा गर्थे भनेर, तर तिनीहरूले मेरो पूजा गर्ने प्रतिज्ञा गरे ता पनि अब तिनीहरूले झूटो देवता मल्कामको पूजा गर्न थाले। यसकारण म तिनीहरूलाई त्यो स्थानबाट हटाउँछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 घरका कौसीहरूमाथि नक्षत्रहरूको पूजा गर्नेहरूलाई, परमप्रभुको र मोलोखको पनि शपथ खाँदै निहुरनेहरूलाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 छानामाथि चढेर घाम, जून र ताराहरू पुज्‍ने हरेकलाई म नाश गर्नेछु। मलाई पुज्‍ने र मप्रति भक्तिको शपथसम्‍म खाइटोपल्‍ने, तर त्‍यसपछि चाहिँ मोलेख देवताको नाममा साक्षी राखेर शपथ खानेहरू सबैलाई म नष्‍ट गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू, दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू र मोलेख देवताको नाममा पनि शपथ खानेहरू,

Viz kapitola kopírovat




सपन्याह 1:5

Následuj nás:

Reklamy


Reklamy