सपन्याह 1:16 - पवित्र बाइबल16 यो युद्धको समय जस्तो हुनेछ, जब मानिसहरूले सींङहरू अनि तुरहीहरूको आवाज सुरक्षित किल्लाहरू अनि सुरक्षित शहरहरूमा सुन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किल्ला भएका सहरहरू र कुनाका धरहराहरूका विरुद्धमा तुरही र लड़ाइँको सोरको दिन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यो दिनमा तुरहीहरू बज्नेछन्, सुरक्षित सहरहरू र अग्ला किल्लाहरूमाथि आक्रमण गर्ने सेनाले आफ्नो सोर उचाल्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सुरक्षित किल्ला भएका सहरहरूका विरुद्धमा र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा तुरही र लडाइँको आवाज सुनिने दिन। Viz kapitola |