Online Bible

- Reklamy -




सपन्याह 1:15 - पवित्र बाइबल

15 त्यसदिन परमेश्वरले उहाँको क्रोध प्रकट गर्नु हुनेछ। यो अत्यन्तै दुःखको दिन हुनेछ, यो विध्वंसको दिन हुनेछ। यो अँध्यारो र विरक्तको दिन हुनेछ। यो एउटा कालो, अँध्यारो, धुमिएको अनि आँधी चलिरहेका दिन हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यो दिन क्रोधको दिन हुनेछ, विपत्‌ र वेदनाका दिन, कष्‍ट र सर्वनाशको दिन, अँध्‍यारो र विरक्तको दिन, बादल र घोर अन्‍धकारको दिन,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यो क्रोधको दिन, दु:ख र सङ्‌कष्‍टको दिन, बरबादी र विनाशको दिन, कालो र बादल छाएको दिन हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यो दिन क्रोधको दिन हुनेछ— सङ्कष्‍ट र वेदनाको दिन, कष्‍ट र सर्वनाशको दिन, अन्धकार र निराशाको दिन, बादल र घोर अन्धकारको दिन।

Viz kapitola kopírovat




सपन्याह 1:15

Následuj nás:

Reklamy


Reklamy