Online Bible

- Reklamy -




सपन्याह 1:14 - पवित्र बाइबल

14 परमप्रभुको न्यायको दिन चाँडै आउँदैछ। त्यो दिन नजिकै छ र झट्टै आउँदैछ। परमप्रभुको न्यायको विशेष दिनमा मानिसहरूको रूवाबासीको आवाज सुनिने छ। यहाँ सम्म कि वीर योद्धाहरू पनि रूनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “परमप्रभुको महादिन नजिकै छ, र त्‍यो चाँड़ै आउँदैछ। ध्‍यानसित सुन। परमप्रभुको दिनमा हुने कराइ तीतो हुनेछ, त्‍यहाँ योद्धाको चिच्‍च्‍याई ठूलो हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभुको महान् दिन नजिकै छ, त्‍यो खुबै नजिक छ र चाँडो-चाँडो आइरहेछ। त्‍यो दिन अत्‍यन्‍तै तिक्त हुनेछ, महावीरपुरुषहरू पनि त्‍यस दिन जोडसित कराउनेछन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेहको महान् दिन नजिकै छ— त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ। याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ; त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।

Viz kapitola kopírovat




सपन्याह 1:14

Následuj nás:

Reklamy


Reklamy