सपन्याह 1:13 - पवित्र बाइबल13 तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, तिनीहरूका घर भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन् तर तिनमा बस्न पाउनेछैनन्। तिनीहरूले दाखबारी लगाउनेछन् तर त्यसको दाखमद्य पिउन पाउनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तिनीहरूका धन-सम्पत्ति लुटिनेछन् र घरहरू भत्काइनेछन्। आफूले बनाएका घरहरूमा तिनीहरूले कहिल्यै बास गर्न पाउनेछैनन्। आफूले लगाएका दाखबारीबाट तिनीहरूले कहिल्यै दाखमद्य पिउन पाउनेछैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्, तिनीहरूका घरहरू भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन्, तर त्यसमा तिनीहरू बस्न पाउनेछैनन्; तिनीहरूले दाखबारी लगाउनेछन्, तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।” Viz kapitola |