Online Bible

- Reklamy -




सपन्याह 1:12 - पवित्र बाइबल

12 “त्यस समय, म एउटा बत्ती लिएर यरूशलेममा गएर खोज्नेछु। म ती सबैलाई खोज्नेछु जो आफ्नो तरीकाले बाँच्नमा सन्तुष्ट छन्। उनीहरू भन्छन्, ‘परमप्रभुले केही गर्नुहुन्न। उहाँले न त सहायता नै गर्नु हुन्छ न चोट नै पुर्याउनु हुन्छ।’ म तिनीहरूको खोजि गर्नेछु, उहाँले ती सबैलाई दण्ड दिनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्‍नेछु, र ढुक्‍क भएर बस्‍नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्‍तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्‍छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “त्‍यस बेला हातमा बत्ती लिएर म यरूशलेममा खोजी गर्नेछु। आफैंमा सन्‍तोष गरी ढुक्‍क भई बस्‍ने र मनमा ‘परमप्रभुले असल या खराब केही गर्नुहुन्‍न’ भन्‍ने मानिसहरूलाई म दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु, र आफैँमा ढुक्‍क भएर बस्‍नेहरू, जो मद्यका थिग्राजस्तै छन्, जसले, ‘याहवेहले न असल, न त खराब नै गर्नुहुन्छ’ भन्‍नेहरूलाई दण्ड दिनेछु।

Viz kapitola kopírovat




सपन्याह 1:12

Následuj nás:

Reklamy


Reklamy