Online Bible

- Reklamy -




सपन्याह 1:11 - पवित्र बाइबल

11 शहरको तल्लो भागमा बस्ने मानिसहरू पनि चिच्याउनेछन्। किनकि व्यापारीहरू अनि धनी व्यापारी नष्ट हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हे बजार भएको ठाउँमा बस्‍ने हो, चिच्‍च्‍याएर रोओ। तिमीहरूका सबै व्‍यापारीहरू खतम हुनेछन्, चाँदीका व्‍यापार गर्नेहरू सबै नष्‍ट हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बजारमा बस्‍नेहरूचाहिँ विलाप गर्दै रोओ किनभने व्‍यापारीहरू सबै मरिसकेका हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिमी बजारमा बास बस्‍नेहरू, विलाप गर; तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्, चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्।

Viz kapitola kopírovat




सपन्याह 1:11

Následuj nás:

Reklamy


Reklamy