सपन्याह 1:10 - पवित्र बाइबल10 परमप्रभु यसो भन्नुहुन्छ, “त्यस समय मानिसहरू यरूशलेमको माछा ढोकामा सहायताको निम्ति रूँदै बोलाई रहेका हुनेछन्। तिनीहरू शहरको अरू भागमा पनि रोइरहेका हुनेछन्। अनि सामानहरू भत्किरहेको भयानक आवाज जस्तै पहाडबाट शहर वरिपरि सुनिने छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमप्रभु भन्नुहुन्छ, “त्यस दिन माछा ढोकाबाट पुकारा, नयाँ टोलबाट रुवाबासी, र डाँड़ाहरूबाट ठूलो आवाज मास्तिर जानेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमप्रभु भन्नुहुन्छ, “त्यस दिन यरूशलेमको माछा ढोकामा रुवावासी चलेको सुन्नेछौ। सहरको नयाँ टोलमा विलाप गरेको सुनिन्छ र डाँडा-डाँडामा भयानक आवाज सुनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “त्यस दिन” याहवेह भन्नुहुन्छ, “माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ; सहरका नयाँ टोलबाट विलाप र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ। Viz kapitola |