जकरिया 9:4 - पवित्र बाइबल4 तर परमप्रभुले, यी सबै लिनुहुनेछ। उहाँले त्यसको धन-सम्पत्ति समुद्रमा फ्याँकि दिनुहुनेछ अनि यो शहर आगोद्वारा नष्ट गराइनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर परमप्रभुले त्यसको धन-सम्पत्ति खोस्नुहुनेछ, र त्यसको शक्ति समुद्रमा सर्वनाश गरिदिनुहुनेछ, अनि आगोले त्यो भस्म हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर त्योसँग भएका सबै थोक प्रभुले खोस्नुहुनेछ। त्यसका धन-सम्पत्ति उहाँले समुद्रमा फ्याँकिदिनुहुनेछ र सहर आगोले भस्म हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर प्रभुले त्यसको सम्पत्ति खोस्नुहुनेछ, र त्यसको शक्तिलाई समुद्रमा नाश पारिदिनुहुनेछ; अनि त्यो आगोद्वारा भस्म हुनेछ। Viz kapitola |