Online Bible

- Reklamy -




जकरिया 9:2 - पवित्र बाइबल

2 यो समचार हद्रकको सिमाना हमातका निम्ति हो अनि सोर र सीदोनका निम्ति पनि हो। यद्यपि तिनीहरू ज्ञानी छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 सिमानामा भएको हमातमाथि पनि, र टुरोस र सीदोनमाथि पनि, यद्यपि तिनीहरू साह्रै निपुण छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हद्राकको सिमानाछेउको हमात उहाँको हो, टुरोस र सीदोन पनि उहाँकै हुन्, त्‍यहाँका मानिसहरूका दक्षता पनि उहाँकै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि उहाँको दृष्‍टि हमातमाथि पनि छ, जो त्यसको सिमानामा छ; अनि टायर र सीदोनमाथि छ, तथापि तिनीहरू अति धेरै दक्ष छन्।

Viz kapitola kopírovat




जकरिया 9:2

Následuj nás:

Reklamy


Reklamy