Online Bible

- Reklamy -




जकरिया 9:17 - पवित्र बाइबल

17 प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरू कत्ति आकर्षक र सुन्‍दर हुनेछन्‌। अन्‍नले युवकहरूलाई र नयाँ दाखमद्यले युवतीहरूलाई हृष्‍टपुष्‍ट पार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यस बेला देश कति सुन्‍दर र असल हुनेछ! देशका अन्‍न र दाखरस खाई युवा-युवतीहरू बलिया हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनीहरू अति आकर्षित र सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले हृष्‍टपुष्‍ट हुनेछन्, र जवान स्त्रीहरूचाहिँ नयाँ दाखमद्यले आनन्दित हुनेछन्।

Viz kapitola kopírovat




जकरिया 9:17

Následuj nás:

Reklamy


Reklamy