Online Bible

- Reklamy -




जकरिया 9:13 - पवित्र बाइबल

13 यहूदा, म तिमीलाई धनु जस्तै प्रयोग गर्नेछु। एप्रैम म तिमीलाई काँड जस्तै प्रयोग गर्नेछु। सियोन, म तिमीलाई युनानीहरू बिरूद्ध युद्धको बलियो तलवार जस्तै प्रयोग गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 म यहूदालाई मेरो धनुलाई झैँ नुहाउनेछु, र त्‍यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, तेरा छोराहरूलाई म ग्रीसका छोराहरूका विरुद्धमा सुर्‍याउनेछु, र म तँलाई वीर मानिसको तरवारझैँ तुल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यहूदालाई योद्धाको धनु र एफ्राइमलाई काँडजस्‍तो गरी म चलाउनेछु। ग्रीस देशका मानिसहरूका विरुद्धमा लडाइँ गर्न म सियोनका मानिसहरूलाई तरवारझैँ चलाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म यहूदालाई मेरो धनु दोबारेझैँ दोबार्नेछु, र त्यसलाई एफ्राइमले भरिदिनेछु। हे सियोन, म तेरा छोराहरूलाई, ग्रीसका छोराहरूको विरुद्धमा सुर्‍याउनेछु; अनि सियोनलाई एउटा योद्धाको तरवारझैँ बनाउनेछु।

Viz kapitola kopírovat




जकरिया 9:13

Následuj nás:

Reklamy


Reklamy