जकरिया 9:11 - पवित्र बाइबल11 यरूशलेम, तिमीसित मेरो रगतको करार रहेकोले म रित्तो खाडलबाट तिम्रा कैदीहरूलाई मुक्त गरिदिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तँसित बाँधेको रगतको मेरो करारको कारणले म तेरा कैदीहरूलाई पानी नभएको खाड़लबाट मुक्त गरिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “बलिको रगतले छाप मारी तिमीहरूसित मैले बाँधेको करारको कारणले म तिमीहरूका कैदीहरूलाई गहिरो, सुखा खाडलबाट मुक्त गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तेरो विषयमा चाहिँ तँसँग भएको मेरो रगतको करारको कारण, म तेरा कैदीहरूलाई पानीविनाको खाडलबाट मुक्त गरिदिनेछु। Viz kapitola |