Online Bible

- Reklamy -




जकरिया 9:1 - पवित्र बाइबल

1 एउटा दुःखपूर्ण समचार यो परमप्रभुको वचन हद्रक देशको अनि त्यसको राजधानी दमीशकको बिषयमा छ, मानिसहरू अनि सबै इस्राएली कुलहरूको आँखाहरू परमप्रभुमाथि छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुको वचन हद्राक देशको विरुद्धमा छ, र दमस्‍कसमा पनि पर्नेछ, किनभने मानिसहरू र इस्राएलका सारा कुलहरूका आँखा परमप्रभुमाथि छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यो परमप्रभुको सन्‍देश हो; हद्राक देश र दमस्‍कस सहरको विरुद्धमा परमप्रभुले दण्‍डको आज्ञा गर्नुभएको छ। इस्राएलका कुलहरू मात्र होइन तर अरामको राजधानी सहर पनि परमप्रभुका हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 एक अगमवाणी: याहवेहको वचन हद्राक सहरको विरुद्धमा छ, र उहाँ दमस्कसमा आएर विश्राम गर्नुहुनेछ; किनकि सबै मानिसहरू र इस्राएलका सबै कुलहरूका आँखा याहवेहमाथि नै छन्;

Viz kapitola kopírovat




जकरिया 9:1

Následuj nás:

Reklamy


Reklamy