जकरिया 8:3 - पवित्र बाइबल3 परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु यसो भन्नुहुन्छ, “म फर्केर सियोनमा आउनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेम ‘सत्यको सहर’ भनिनेछ, र सर्वशक्तिमान् परमप्रभुको पर्वतचाहिँ ‘पवित्र पर्वत’ भनिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म मेरो पवित्र सहर यरूशलेममा फेरि आउनेछु र त्यहाँ बास गर्नेछु। त्यो विश्वासयोग्य सहर भनी प्रसिद्ध हुनेछ र सर्वशक्तिमान् परमप्रभुको डाँडालाई पवित्र डाँडा भनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह यसो भन्नुहुन्छ: “म सियोनमा फर्कनेछु, र यरूशलेममा वास गर्नेछु। तब यरूशलेमलाई विश्वासयोग्य सहर भनिनेछ र सेनाहरूका याहवेहको पर्वतचाहिँ पवित्र पर्वत भनिनेछ।” Viz kapitola |