Online Bible

- Reklamy -




जकरिया 8:21 - पवित्र बाइबल

21 एउटा शहरका मानिसहरूले अर्को शहरका मानिसहरूलाई भन्नेछन्, ‘हामीहरू परमप्रभुको सामुन्ने उपासना गर्न, सर्वशक्तिमान परमप्रभुलाई खोज्न जाँदैछौं,’ अनि अर्कोले भन्नेछ, ‘म पनि तिमीहरू सित जान चाहन्छु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 र एउटा सहरका बासिन्‍दाहरू अर्को सहरमा यसो भन्‍दै जानेछन्, ‘परमप्रभुलाई बिन्‍ती चढ़ाउन तुरुन्‍त जाऔं र सर्वशक्तिमान्‌ परमप्रभुलाई खोजौं। म आफै पनि जानेछु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 एउटा सहरका मानिसहरूले अर्को सहरमा गई यसो भन्‍नेछन्, ‘हामी सर्वशक्तिमान् परमप्रभुलाई पुज्‍न र उहाँको आशीर्वादको निम्‍ति प्रार्थना गर्न जाँदै छौं। हामीहरूसित आओ!’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 अनि एउटा सहरका बासिन्दाहरू अर्को सहरका बासिन्दाहरूकहाँ गएर भन्‍नेछन्, ‘हामी याहवेहकहाँ बिन्ती गर्न र सेनाहरूका याहवेहलाई खोज्न जाऔँ, र म पनि जानेछु।’

Viz kapitola kopírovat




जकरिया 8:21

Následuj nás:

Reklamy


Reklamy