Online Bible

- Reklamy -




जकरिया 8:17 - पवित्र बाइबल

17 तिम्रो छिमेकीलाई चोट पुर्याउने गुप्त योजनाहरू नबनाऊ। झूटो कसम नखाऊ। किनकि म त्यो कुराहरूलाई घृणा गर्छु।” परमप्रभुले यसो भन्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 आफ्‍नो छिमेकीको विरुद्धमा खराब षड्‌यन्‍त्र नगर, र झूटा शपथ खान नरुचाओ। यी सबै कुरा म घृणा गर्दछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 एक-अर्कालाई खति गराउने जुक्‍ति नगर। शपथ खाई झूटो साक्षी नदेऊ। झूट, अन्‍याय र हिँसालाई म घृणा गर्दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 एक-अर्काको विरुद्धमा दुष्‍ट षड्यन्त्र नरच, र झूटा शपथ खान नरुचाओ। म यी सबै कुराहरूलाई घृणा गर्छु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




जकरिया 8:17

Následuj nás:

Reklamy


Reklamy