जकरिया 8:16 - पवित्र बाइबल16 यसकारण नडराऊ तर तिमीहरूले यो गर्नु पर्छ कि आफ्नो छिमेकीहरूसित सत्य बोल, जब तिमी आफ्नो शहरमा निर्णय लिन्छौ त्यस बेला साँच्चो, ठिक र शान्ति ल्याउने निर्णय होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्: एक-अर्कासँग साँचो बोल्ने गर, र आफ्ना न्यायालयमा सत्य र असल न्याय गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिमीहरूले यी काम गर्नू आपसमा साँचो बोल। न्यायालयमा साँचो न्याय गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर तिमीहरूले गर्नुपर्ने कामहरू भने यी हुन्: एक-अर्कासँग सत्य बोल, र तिमीहरूको अदालतमा साँचो र ठिक न्याय गर! Viz kapitola |