Online Bible

- Reklamy -




जकरिया 8:15 - पवित्र बाइबल

15 “तर अब मैले बिचार बद्ली सकें अनि त्यस्तै प्रकारले मैले यरूशलेम र यहूदाका मानिसहरू प्रति वास्ता गरी रहनें निश्चय गरेको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “त्‍यसरी नै अब यरूशलेमलाई र यहूदालाई फेरि भलाइ गर्न मैले निश्‍चय गरेको छु। तिमीहरू नडराओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर अब म यरूशलेम र यहूदाका मानिसहरूलाई आशीर्वाद दिने उपाय गर्दै छु। यसकारण नडराओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “त्यसरी नै अब मैले यरूशलेम र यहूदामाथि फेरि असल गर्ने अठोट गरेको छु; तिमीहरू भयभीत नहोओ।

Viz kapitola kopírovat




जकरिया 8:15

Následuj nás:

Reklamy


Reklamy