जकरिया 8:14 - पवित्र बाइबल14 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “जसरी तिमीहरूका पिता-पुर्खाले मलाई रीस उठाउँदा तिनीहरूलाई विपत्ति ल्याउने अठोट गरेथें र मैले पछितो गरिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “तिम्रा पुर्खाहरूले जब मलाई रिस उठाए, मैले तिनीहरूमाथि विपत्ति ल्याउने उपाय बनाएँ र त्योअनुसार मन नबदलीकन काम गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूका पितापुर्खाहरूले मलाई रिस उठाउँदा मैले तिमीहरूमाथि विपत्ति ल्याउने र अलिकति पनि दया नदेखाउने अठोट गरेको थिएँ।” सेनाहरूका याहवेह भन्नुहुन्छ, Viz kapitola |