जकरिया 8:11 - पवित्र बाइबल11 सर्वशक्तिमान परमप्रभुले यसो भन्नुभयो। तर अब जीवित मानिसहरूका निम्ति यस्तो हुनेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर अब म यस प्रजाका बाँकी रहेकाहरूमाथि अघिका दिनमा जस्तै गर्नेछैनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर अब यस जातिका बाँचेकाहरूलाई म भिन्नै किसिमले व्यवहार गर्दै छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर अब म यी बाँकी रहेका मानिसहरूलाई बितेको समयमा झैँ व्यवहार गर्नेछैनँ,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |