जकरिया 8:10 - पवित्र बाइबल10 त्यो समय मानिसहरूसँग श्रमिकहरूलाई मजदूरी बापत दिने पैसा थिएन अथवा पशु र शत्रुहरूको कारणले मानिसहरूको आगमन शुरक्षित थिएन। मैले हरेकलाई आफ्नो छिमेकिको विरोधी बनाइदिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यस समयभन्दा अघि मानिस र पशुको निम्ति ज्याला थिएन। शत्रुको कारण कुनै मानिस सुरक्षासहित आफ्नो काममा जान सक्दैनथे, किनकि मैले सबै मानिसहरूलाई आफ्नो छिमेकीको विरुद्धमा खड़ा गरेको थिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसको अघि कसैले ज्यालामा वा भाडामा कुनै मानिस वा पशु राख्न सक्दैनथ्यो, कोही पनि शत्रुबाट सुरक्षित थिएन किनभने मैले मानिसहरूलाई आपसमा शत्रुता गराएको थिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यो समयभन्दा अगि कुनै पनि मानिसको निम्ति ज्याला दिइँदैनथ्यो र पशुहरूलाई भाडामा लिइँदैनथ्यो। किनकि तिनीहरूका शत्रुहरूको कारण कोही पनि आफ्नो व्यवसायमा सुरक्षापूर्वक जान सक्दैनथिए; किनभने मैले हरेक मानिसलाई तिनीहरूको छिमेकीको विरुद्धमा खडा गरेको थिएँ। Viz kapitola |