जकरिया 7:6 - पवित्र बाइबल6 जब तिमीले खायौ अनि दाखरस पियौ के त्यो मेरो निम्ति हो? होइन! यो तिमीहरूको भलाईका निम्ति हो।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि जब तिमीहरू खान्थ्यौ र पिउँथ्यौ, तब के तिमीहरू आफ्नै निम्ति भोजन गर्दैनथ्यौ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अनि जब तिनीहरू खानपान गर्दथे, आफ्नै सन्तोषको निम्ति गर्दैनथे र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि जब तिमीहरूले खायौ र पियौ, तब के तिमीहरूले आफ्नै निम्ति भोज खाइरहेका थिएनौ र? Viz kapitola |