Online Bible

- Reklamy -




जकरिया 7:2 - पवित्र बाइबल

2 बेतेलका मानिसले शरेशेर, रेगेम-मेलेक अनि आफ्नो मानिसहरू समेतलाई परमप्रभुसँग एउटा प्रश्न सोध्न पठाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलक र तिनीहरूका मानिसहरूलाई परमप्रभुकहाँ यसरी बिन्‍ती गर्न पठाएका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 बेथेलका बासिन्‍दाहरूले तिनीहरूका अरू मानिसहरूका साथमा शरेसेर र रेगेममेलेकलाई प्रभुको आशिष्‌को निम्‍ति सर्वशक्तिमान् परमप्रभुसँग प्रार्थना गर्न

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब बेथेलका मानिसहरूले शरेसेर र रेगेम-मेलेकलाई आफ्ना मानिसहरूसँग याहवेहलाई बिन्ती गर्न,

Viz kapitola kopírovat




जकरिया 7:2

Následuj nás:

Reklamy


Reklamy