Online Bible

- Reklamy -




जकरिया 7:14 - पवित्र बाइबल

14 म अब तिनीहरूलाई एउटा आँधी-बेहरीले झैं तिनीहरूले नचिनेको अन्य देशहरूमा छरपष्ट गरिदिनेछु। जब तिनीहरू यो देश भएर जान्छन् तिनीहरूले छोडे को भूमि उजाड हुनेछ। त्यो सुन्दर भूमि नष्ट हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 ‘तिनीहरूलाई विदेशी भएर बसेका जाति-जातिहरूका बीचमा आँधीबेहरीले झैँ मैले तितरबितर पारें। तिनीहरूको देश निर्जन भयो, यतिसम्‍म कि त्‍यसमा कोही पनि आउन वा जान सकेन। यसरी तिनीहरूले त्‍यो सुन्‍दर देश उजाड़ पारे’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 आँधी-बेहरीले उडाएर लगेझैँ मैले तिनीहरूलाई विदेशमा अन्‍यजातिहरूको माझमा पुर्‍याएँ। यो असल देश उजाड भयो र यहाँ मानिसहरू बास गर्न छोडे।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 ‘मैले आँधीबेहरीले तिनीहरूलाई सबै राष्ट्रहरूका बीचमा तितरबितर पारिदिएँ, जहाँ तिनीहरू परदेशीहरू थिए। तिनीहरूले छोडेपछि देश धेरै उजाड भयो, कि त्यहाँबाट भएर कोही पनि यात्रा गर्दैनथिए। यसरी तिनीहरूले सुन्दर देशलाई उजाड पारिदिए।’ ”

Viz kapitola kopírovat




जकरिया 7:14

Následuj nás:

Reklamy


Reklamy