Online Bible

- Reklamy -




जकरिया 7:13 - पवित्र बाइबल

13 यसकारण सर्वशक्तिमान परमप्रभुले भन्नुभयो, “मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले उत्तर दिएनन्, यसकारण अब मलाई तिनीहरूले बोलाए पनि म तिनीहरूलाई उत्तर दिनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “‘जसरी मैले बोलाउँदा तिनीहरूले सुनेनन्, त्‍यसरी नै तिनीहरूले बोलाउँदा म तिनीहरूको बिन्‍ती सुन्‍दिनँ,’ सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मेरा वचन तिनीहरूले नसुनेका हुनाले तिनीहरूले प्रार्थना गर्दा मैले उत्तर दिइनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “ ‘जब मैले तिनीहरूलाई बोलाएँ, तिनीहरूले सुनेनन्; यसकारण जब तिनीहरूले बोलाए, मैले पनि सुनिनँ,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat




जकरिया 7:13

Následuj nás:

Reklamy


Reklamy