जकरिया 7:11 - पवित्र बाइबल11 तर ती मानिसहरूले सुन्न अस्वीकार गरे जे उहाँले गर्न चाहनु हुन्थ्यो। तिनीहरूले आफ्ना कान बन्द गरे जसले गर्दा परमेश्रले भनेका कुरा सुनेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “तर तिनीहरूले त ध्यान दिएर सुन्नलाई इन्कार गरे, हठी भएर तिनीहरूले आफ्नो पीठ फर्काए र आफ्ना कान थुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 “तर ढिट भएर मेरा प्रजाले मेरा कुरा सुनेनन्। तिनीहरूले आफ्ना कान थुने Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “तर तिनीहरूले यस कुरामा ध्यान नै दिएनन्; तिनीहरू हठी भएर आफ्ना पिठिउँ फर्काए र आफ्ना कानहरू बन्द गरे। Viz kapitola |